Author: हिरालाल आचार्य ‘Diamond’

तालाबन्दी नखुल्दा चितवनको रामपुर क्याम्पसमा विद्यार्थीले दिन पाएनन् परीक्षा, विद्यार्थी आन्दोलित

तालाबन्दी नखुल्दा चितवनको रामपुर क्याम्पसमा विद्यार्थीले दिन पाएनन् परीक्षा, विद्यार्थी आन्दोलित

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, बैशाख २० १ महिनादेखि तालाबन्दी हुँदा चितवनमा रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि र पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पसमा अध्ययनरत विद्यार्थी आफ्नो सेमेष्टरको अन्तिम परीक्षा दिनबाट वञ्चित भएका छन् । देशका अन्य आंगिक क्याम्पसमा धमाधम…

नयाँ वर्षमा आन्तरिक पर्यटकले भरियो सौराहा, कोभिडपछिको सबैभन्दा धेरै चहलपहल (फोटोफिचर)

नयाँ वर्षमा आन्तरिक पर्यटकले भरियो सौराहा, कोभिडपछिको सबैभन्दा धेरै चहलपहल (फोटोफिचर)

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, चैत ३० देशको तेश्रो पर्यटकीय गन्तव्य चितवन सौराहा नयाँ वर्षका बेला पर्यटकले भरिएको छ । नयाँ वर्ष मनाउन आन्तरिक पर्यटक सौराह पुगेका हुन् । देशका विभिन्न भागबाट सौराह पुगेका पर्यटकका कारण अहिले सौराहा भरिभराउ छ…

चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, चैत ११ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पूरानो नागरिकतालाई सर्वाेच्च अदालतले मान्यता नदिएपछि चितवन निर्वाचन क्षेत्र नम्बर २ संघीय सांसद बिहिन छ । उक्त क्षेत्रमा आगामी बैशाख १० गते उपनिर्वाचन गर्ने घोषणा भइसकेको छ…

चितवनका २ क्याम्पसमा मात्रै स्ववियु निर्वाचन, १८ क्याम्पसमा रोकियो : चुनाव गराउन माग गर्दै अनेरास्ववियुको प्रदर्शन

चितवनका २ क्याम्पसमा मात्रै स्ववियु निर्वाचन, १८ क्याम्पसमा रोकियो : चुनाव गराउन माग गर्दै अनेरास्ववियुको प्रदर्शन

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, चैत ५ – स्ववियु निर्वाचनको दिन आज चितवनका २ वटा क्याम्पसमा मात्र चुनाव भएको छ । माडीको माडी बहुमुखी क्याम्पस र टाँडीको शहिद स्मृति क्याम्पसमा मात्र चुनाव भएको हो । त्रिविको तीन वटा आंगिक क्याम्पस…

कमजोर विद्यार्थी संगठनलाई हेपेर ताला फुटाल्ने चितवन प्रशासन अखिल क्रान्तिकारीको पक्षमा उभियो

कमजोर विद्यार्थी संगठनलाई हेपेर ताला फुटाल्ने चितवन प्रशासन अखिल क्रान्तिकारीको पक्षमा उभियो

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, चैत ३ – विद्यार्थी संगठनहरुले लगाएको ताला फुटालेर चितवनमा स्ववियु निर्वाचन गराउन खोजेको चितवन प्रशासन दुई दिनमै आफ्नो निर्णयबाट पछाडि हटेको छ । ठूला राजनैतिक दलको तुलनामा साना मानिएका राजनैतिक दल निकटका विद्यार्थी संगठनहरुले लगाएको…

विद्यार्थी राजनीति गरेर पनि टपर बनेका हरि : वीरेन्द्र क्याम्पसमा स्ववियु सचिबका उम्मेद्वार

विद्यार्थी राजनीति गरेर पनि टपर बनेका हरि : वीरेन्द्र क्याम्पसमा स्ववियु सचिबका उम्मेद्वार

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, फागुन ३० – पढाइ बिग्रन्छ की भनेर विद्यार्थी राजनीतिमा होमिन नचाहनेहरुको जमात ठूलै हुन्छ । पछिल्लो समय त विद्यार्थी नेता भनेका होहल्ला गर्ने, गुण्डागर्दी गर्नेहरुको समूह हो भन्ने भ्रम फैलिरहेको छ । विगतमा विद्यार्थी आन्दोलनले…

चितवनमा स्ववियु चुनाव गराउन खटियो प्रहरी : विद्यार्थीले लगाएको ताला फुटालियो, फेरि लगाए पक्राउ गर्ने चेतावनी

चितवनमा स्ववियु चुनाव गराउन खटियो प्रहरी : विद्यार्थीले लगाएको ताला फुटालियो, फेरि लगाए पक्राउ गर्ने चेतावनी

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, फागुन ३० – वीरेन्द्र क्याम्पससहित चितवनका १० वटा क्याम्पसमा विद्यार्थी संगठनले लगाएको ताला प्रहरी प्रशासन लगाएर फुटालिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा चैत्र ५ गते स्ववियु चुनाव हुँदैछ । उपत्यकासहित देशका सबैजसो जिल्लामा चुनावको…

वीरेन्द्रसहित चितवनका क्याम्पसमा लागेका ताला खोल्न प्रशासनको अल्टिमेटम, अटेर गरे प्रहरीले फुटाउने चेतावनी

वीरेन्द्रसहित चितवनका क्याम्पसमा लागेका ताला खोल्न प्रशासनको अल्टिमेटम, अटेर गरे प्रहरीले फुटाउने चेतावनी

हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, फागुन २९– वीरेन्द्र क्याम्पस सहित चितवनका विभिन्न क्याम्पसमा लागेका ताला खोल्नका लागि जिल्ला प्रशासन कार्यालय चितवनले अल्टिमेटम जारी गरेको छ । आज जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको क्रियाशिल राजनिति दल र सुरक्षा निकायका प्रमुखहरुको बैठकले क्याम्पसमा…

चितवनको उमावडी शेरचन कलेजमा बम नै भएको पुष्टि, सेनाद्वारा ठूलो आवजसहित डिस्पोज

चितवनको उमावडी शेरचन कलेजमा बम नै भएको पुष्टि, सेनाद्वारा ठूलो आवजसहित डिस्पोज

-हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, फागुन २९ भरतपुर २६ दिब्यनगरमा रहेको उमाबडी आदर्श शेरचन कलेजमा फेला परेको संकास्पद वस्तु बम भएको पुष्टि भएको छ । आज सोमबार बिहान कलेज पुगेका बिद्यार्थी प्राध्यापकहरुले संकास्पदवस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी…

चितवनको उमाबडी आदर्श शेरचन कलेजमा भेटियो बम जस्तो देखिने संकास्पद वस्तु, कलेजमा त्रास

चितवनको उमाबडी आदर्श शेरचन कलेजमा भेटियो बम जस्तो देखिने संकास्पद वस्तु, कलेजमा त्रास

हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, फागुन २९ भरतपुर २६ दिब्यनगरमा रहेको उमाबडी आदर्श शेरचन कलेजमा बम जस्तो देखिने संकास्पद वस्तु फेला परेको छ । आज सोमबार बिहान कलेज पुगेका बिद्यार्थी प्राध्यापकहरुले संकास्पदवस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय…