– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, असार १८ – चितवनका नीजि विद्यालयले कुल विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई दिनुपर्ने छात्रवृत्तिमा मनपरी गरेको भन्दै अनेरास्ववियु चितवनले छात्रवृत्ति पाउने विद्यार्थीहरुको नाम सार्वजनिक गर्न माग गरेको छ । आज एमाले निकट अनेरास्ववियु चितवनका संयोजक हरि…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, असार १७ – यस वर्ष पनि मनसुन सुरु भएसँगै नारायणगढ मुग्लिन सडकखण्डमा पहिरोले सास्ती दिन थालेको छ । दुईदिन अघि इच्छाकामना गाउँपालिका ५ स्थित ३ नम्बर पुलमा खसेको पहिरोले ३१ घण्टासम्म सडक अवरुद्ध गराएको थियो…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, १५ असार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा धान रोपेर धान दिवस मनाएका छन् । भरतपुर महानगरपालिका २४ मा रहेको केरुङ्गा सामुहिक तरकारी कृषि फर्ममा आयोजित कार्यक्रममा ओली र ओली पत्नी राधिका शाक्यले धान…
चितवन, असार १५ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा धान रोपेर धान दिवस मनाएका छन् । भरतपुर महानगरपालिका २४ मा रहेको केरुङ्गा सामुहिक तरकारी कृषि फर्ममा आयोजित कार्यक्रममा ओली र ओली पत्नी राधिका शाक्यले धान रोपे । मेशिनले…
चितवन, असार १२ – – हिरालाल आचार्य ‘डायमण्ड’ चितवनको भरतपुर महानगरपालिका १ स्थित नारायणगढ बजार स्थिति नारायणी नदी किनारलाई सी बीच मोडलमा विकास गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । यसले चितवनलाई अब पर्यापर्यटन मात्रै होइन, जल पर्यटनका लागि पनि उपयुक्त…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, जेठ ३० – लामो समयसमम्मको खडेरीले चितवनका बारीमा मकैका बोट सुकेका छन् । आकाशे पानीको भरमा रहेका किसानहरुको सबै मकै बारीमै सुक्न थालेको हो । भूमिगत सिँचाईं गरिरहेका किसानहरुको मकै पनि त्यति राम्रो हुन सकेको…
चितवन, जेठ २६ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनयिन (अनेरास्ववियु) भरतपुर महानगर कमिटीले भरतपुरमा सञ्चालित नीजि विद्यालयले तोकिए बमोजिम छात्रवृत्ति नदिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भरतपुर महानगरपालिका शिक्षा शाखा र नीजि विद्यालयहरुको छाता संगठन प्याबसनमा विज्ञप्ति बुझाउँदै…
चितवन, जेठ २६ – नेपाल डेमोक्र्याटिक लयर्स एशोसियशन (डीएलए) को ११ औं महाधिवेशनमा चितवनको टाँडीमा सुरु भएको छ । पाँच वर्षपछि डीएलएको महाधिवेशन हुन लागेको हो । आजबाट सुरु भएको महाधिवेशन भोलिसम्म गर्ने समय तालिका छ । कांग्रेस शुभेच्छुक संस्था…
चितवन, जेठ ३- प्रयोगकर्तामाझ लोकप्रिय भइरहेको राइड सेयरिङ सेवा चितवनमा पनि भित्रिने क्रम बढ्दै गएको छ । तीब्र शहरी विकाससंगै जनसंख्या पनि बढ्दोक्रममा रहेको चितवनमा काठमाडौंमा जस्तै गरी राइड सेयरिङ व्यावसाय फस्टाउदै गएको हो । एक महिना अघिदेखि चितवनमा उक्त…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, जेठ १ – चितवनको चौकिडाडामा सुरु भएको प्याराग्लाइडिङ्गमा पर्यटकहरुको चहलपहल बढाउन होटल व्यावसायीहरुले सहयोग गर्ने भएका छन् । हिमालय फ्रन्टियर्स प्याराग्लाईडिङ प्रालिले आज दासढुङ्गामा राखेका चितवनको पर्यटन विकासमा प्याराग्लाइडिङ्ग नामक अन्र्तक्रिया कार्यक्रममा होटल व्यावसायीहरुले सक्दो…