– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, साउन १२ – पूरानो मेडिकल कलेजमा उपचाररत ३२ वर्षीया महिलाको मृत्यु भएपछि मेडिकल कलेज परिसर आज दिनभर तनावग्रस्त बन्यो । डाक्टर तथा नर्सहरुले एउटा इन्जेक्शन लगाइदिने बित्तिकै बिरामी छटपटाउँदै मुर्छा परी केही समयमा निधन भएको…
चितवन, साउन ११ – चितवन राष्ट्रिय निकुञ्जको बोटोमा गुडिरहेको बाइकमाथि सुकेको रुख ढलेको छ । माडीबाट भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकलमाथि रुख ढल्दा तीन जना घाइते भएका छन् । स्थानीय प्रत्यक्षदर्शी प्रदिप पराजुलीले दिएको जानकारी अनुसार घाइते हुनेमा धादिङ वेनिघाटका ४०…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, साउन ९ — विगत १५ वर्षदेखि नारायणगढ चितवनमा सञ्चालनमा रहेको मेट्स इन्टरनेशनल एजुकेसन एण्ड भिसा सर्भिसेसको शाखाले नयाँ कार्यालय थप गर्ने भएको छ । सुविधा सम्पन्न उक्त कार्यालयको यही साउन १२ गते उद्घाटन गर्ने तयारी…
चितवन, साउन ७ – नारायणगढको ब्लु ब्रिज कन्सल्टेन्शीको ब्राण्ड एम्बेष्टरमा कमेडियन सुमन कोइराला ‘दले दाई’ नियुक्त भएका छन् । नारायणगढमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ब्लु ब्रिज कोभिडको समयमा बन्द भएको थियो । दुई महिना अघि नयाँ व्यवस्थापनसहित तीन जना…
चितवन, साउन २ – विगत २० वर्षदेखि प्राविधिक विषयहरुका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको नेपाल पोलिटेक्निक इन्स्च्यिुट (एनपिआई) मा डिप्लोमा तथा प्रि डिप्लोमा तहको भर्नाको लागि प्रवेश परीक्षाको आवेदन खुलेको छ । प्राविधि शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) द्वारा…
चितवन, असार २९– हरि आचार्यको नेतृत्वमा अनेरास्ववियु चितवनको ५१ सदस्यीय कमिटी सर्वसम्मतमा गठन गरिएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको हिजो साझ सम्पन्न २८औँ जिल्ला अधिवेशनले आचार्यलाई अध्यक्ष बनाउदै ५१ सदस्यीय कमिटी गठन गरेको हो । उपाध्यक्षमा सरोज…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, असार २७ – ढुंगामा पकाइने मासुका परिकार खुवाउनका लागि भरतपुर १० को स्याउली बजारमा जापानीज चेन रेष्टुरेण्ट याप्पारी स्टेकको आउटलेट खुलेको छ । जापानबाट फर्केका भरतपुर महानगरपालिका–१४ शिवनगरका युवा कृष्ण पौडेलले सो रेष्टुरेण्ट खोलेका हुन्…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, असार २४ – पूर्वि चितवनको रत्ननगर नगरपालिका– २ टाँडीमा रहेको सरकारी विद्यालय नेपाल नमुना माविमा कक्षा ११ मा भर्ना खुलेको छ । व्यवस्थापन, विज्ञान, शिक्षा तथा मानविकी विषयमा भर्ना खुलेको हो । गुणस्तरी शिक्षा हाम्रो…
चितवन, असार ११ – भरतपुुरको प्रसिद्ध कलेज गुरुकुलमा सिमित सिटका लागि कक्षा ११ को भर्ना खुलेको छ । भरतपुर– ९ (केन्द्रिय बस टर्मिनल) सँगै रहेको गुरुकुलमा बायो साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टमा भर्ना खुलेको हो । सह प्राचार्य…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, असार ११ – पढ्दै कमाउँदै गर्न पाइने गरी भरतपुरको बाइपासरोड स्थित नहर चोकमा आरम्भ कलेज खुलेको छ । यसै वर्षबाट कलेजले ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) र ब्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बीआईएम) मा भर्ना खुलाउने…