Author: हिरालाल आचार्य ‘Diamond’

चितवनका लोकल बस नारायणगढसम्म नआउँदा यात्रु र व्यावसायी मर्कामा, भरतपुरमा अटोको लुट र म्याजिकको बिगबिगी

चितवनका लोकल बस नारायणगढसम्म नआउँदा यात्रु र व्यावसायी मर्कामा, भरतपुरमा अटोको लुट र म्याजिकको बिगबिगी

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, असोज ७ – भरतपुर महानगरपालिकाले पूर्व चितवन र पश्चिम चितवनबाट आउने सार्वजनिक सवारी साधनलाई नारायणगढ प्रवेशमा रोक लगाएपछि यात्रुहरुले दुखः पाइ रहेका छन् । बजारभन्दा टाढा रहेको बसपार्कमा झरेका यात्रुहरु अटो र म्याजिकको चर्काे भाडा…

चितवनका चाउमिन व्यावसायीको दादागिरी : सस्तोमा चाउमिन बेच्नेमाथि कुटपिट (भिडियोसहित)

चितवनका चाउमिन व्यावसायीको दादागिरी : सस्तोमा चाउमिन बेच्नेमाथि कुटपिट (भिडियोसहित)

चितवन, असोज १ रूपन्देहीको चाउमिन चितवन ल्याएर सस्तोमा बेचेपछि चितवनका व्यावसायीले गरे आक्रमण गरेका छन् । रूपन्देहीस्थित टेन स्टार फुड्सको चाउमिन विक्री गर्दै हिँडेका कर्मचारीमाथि भरतपुरका चाउमिन व्यावसायीहरुले कुटपिट गरेका हुन् । भरतपुर–४ संविधान चोकनजिक कुटपिट गरिएको हो । घटनाबाट…

सेन्ट्रल कलेजद्वारा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न, खेलकुद क्लबलाई सहयोग

सेन्ट्रल कलेजद्वारा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न, खेलकुद क्लबलाई सहयोग

चितवन, भदौ ३० – शैक्षिक परामर्शको क्षेत्रमा ब्राण्ड बनेको नारायणगढको सेन्ट्रल कलेजले बधाई, सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कलेजले अक्टोबर इन्टेक २०२३ मा सिओइ तथा भिजा प्राप्त गरेका विद्यार्थी तथा कक्षा १२ को परीक्षा उत्तिर्ण विद्यार्थीहरुलाइ बधाई…

क्रिकेटर ललित राजवंशीलाई चितवनको विराज पेन्ट्सले ब्याट उपहार दिने

क्रिकेटर ललित राजवंशीलाई चितवनको विराज पेन्ट्सले ब्याट उपहार दिने

चितवन, भदौ २६ – चितवनमा रहेका विराज पेन्ट्स प्रालिले राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशीलाई क्रिकेट ब्याट, किट उपहार स्वरुप दिने भएको छ । आज विराज पेन्ट्सले उक्त उपहार दिनेबारे घोषणा गरको विराज पेन्ट्सका सञ्चालक राजु ढुंगानाले जानकारी दिए ।…

आइएसएमटी कलेजमा रोजगार मेला सम्पन्न, विद्यार्थीहरुलाई गरियो जागिरको प्रस्ताव

आइएसएमटी कलेजमा रोजगार मेला सम्पन्न, विद्यार्थीहरुलाई गरियो जागिरको प्रस्ताव

चितवन, भदौ २६ भरतपुर महानगरपालिका ११ मा रहेको आइएसएमटी कलेजमा रोजगार मेला सम्पन्न भएको छ । आज सोमबर कलेज परिसरमा उक्त रोजगार मेला सम्पन्न भएको हो । कलेजका एक अधिकारी अस्मित आचार्यका अनुसार बीएससी आईटी र बीएचएमको अन्तिम वर्षमा अध्ययनरत…

लाखौं रकम कुम्ल्याएर जनशक्ति विद्यालय गैंडाकोटका प्रअ कालिका देवकोटाले दिए राजीनामा

लाखौं रकम कुम्ल्याएर जनशक्ति विद्यालय गैंडाकोटका प्रअ कालिका देवकोटाले दिए राजीनामा

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, भदौ २५ – श्री जनशक्ति आधारभुत विद्यालय गैंडाकोट १३ बेल्डिहाका पूर्व प्रअ कालिका प्रसाद देवकोटाले आर्थिक हिनामिना गरी स्वेच्छिक अवकाश लिएको तथ्य बाहिरिएको छ । पूर्ब प्रधानाध्यापक कालिका प्रसाद देवकोटाले विद्यालयको ९ लाख ५० हजार…

गौ हत्याको विरोधमा चितवनमा निस्कियो विरोध जुलुस (फोटोफिचर)

गौ हत्याको विरोधमा चितवनमा निस्कियो विरोध जुलुस (फोटोफिचर)

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, भदौ २३ धरानमा भएको गौवंश हत्याको विरोधमा नेपाल सन्त समाजको आह्वान तथा चितवन, नवलपुर, तनहुँ लगायतका जिल्लाका ॐ कार परिवारको सक्रियतामा नारायणगढस्थित नारायणी नदी किनारमा धर्म सभा एवम् जनप्रदर्शन भएको छ । आज शनिबार भएको…

अर्बाैं खर्चिए पनि मुग्लिन सडकको अवस्था उस्तै : २ महिनामा १६ दिन पहिरो, १ सय १७ घण्टा सडक अवरुद्ध

अर्बाैं खर्चिए पनि मुग्लिन सडकको अवस्था उस्तै : २ महिनामा १६ दिन पहिरो, १ सय १७ घण्टा सडक अवरुद्ध

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, भदौ ८ देशको राजधानी काठमाडौँसँग जोड्ने मुख्य सडकका रुपमा रहेको नारायणगढ मुग्लिन सडकमा वर्षात सुरु भएसँगै पहिरो झर्ने क्रम सुरु हुन्छ । यस वर्षको वर्षातमा पनि सडकमा पटकपटक पहिरो खस्दा यात्रुहरुले सास्ती खेप्नु परेको छ…

गाँजाको तालमा अक्सफोर्ड कलेजको बस चलाउँदा ठूलो दुर्घटना, मिडियामाथि कलेजको गुण्डागर्दी

गाँजाको तालमा अक्सफोर्ड कलेजको बस चलाउँदा ठूलो दुर्घटना, मिडियामाथि कलेजको गुण्डागर्दी

– हिरालाल आचार्य ‘चितवन’ चितवन, भदौ ४ चितवनको टिकौली जंगलमा गत साउन ३१ गते ठूलो दुर्घटना गराएको अक्सफोर्ड कलेज गैंडाकोटका चालकले गाँजा खाएर बस चलाएको पाइएको छ । चालकमाथि गरिएको मादक पदार्थ सेवन र लागू पदार्थ सेवन जाँचका क्रममा चालकले…

१५ महिनामा सक्नुपर्ने भरतपुर बाइपास सडक विस्तारको काम ६ वर्षमा पनि सकिएन (भिडियोसहित)

१५ महिनामा सक्नुपर्ने भरतपुर बाइपास सडक विस्तारको काम ६ वर्षमा पनि सकिएन (भिडियोसहित)

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, साउन २६ – १५ महिनामा सक्नुपर्ने साढे ४ किलोमिटर भरतपुर बाइपास सडक विस्तारको काम ६ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । वहुवर्षिय योजनामा निर्माणाधीन रहेको यो सडकका लागि चालु आर्थिक वर्षमा सरकारले बजेट…