– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, फागुन ३ – लागुऔषध बेचबिखन तथा सेवनविरुद्ध सचेतना जगाउन भरतपुरमा मोटर साइकर्ल र्याली निकालिएको छ । भरतपुर ११ को गणेशस्थान टोल विकास संस्थाको आयोजना, लागु औषध दुव्र्यसनी संगठन तथा न्यूनिकरण समित, गणेस्थान आमा समुहको सह–आयोजना…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, पुष ८ – नारायणी किनारका ठेला व्यावसायीलाई खाद्य स्वच्छता सम्बन्धी सीप अभिवृद्धि तालिम प्रदान गरिएको छ । आज भरतपुरमा एक कार्यक्रमको आयोजना गरी व्यावसायीलाई खाद्य स्वच्छता सम्बन्धी तालिम दिइएको हो । खाद्य प्रविधि तथा गुण…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, मंसिर २६ – कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा कृषि संकाय अन्तर्गतको पाँचौ सेमेष्टरको मोलिकुलर एण्ड पपुलेशन जेनेटिक्स विषयको मौका परीक्षा दिएका विद्यार्थीहरुले रिले अनशन सुरु गरेका छन् । विश्वविद्यालयको परीक्षा नियन्त्रक कार्यालयको मुल…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, मंसिर १५ – प्रधानमन्त्री कप महिला क्रिकेट खेल्न बागमती प्रदेशबाट खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको जग्गामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा आजबाट उक्त…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, मंसिर १४ – चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैंडाको हत्या गरी खाग लिएर फरार भएका ८ जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा आज पत्रकार सम्मेलन गर्दै निकुञ्जले ८ जनालाई पक्राउ गरिएको…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, मंसिर १३ कपाल झर्ने समस्याले आजित बनेकाहरुले कपाललाई थप झर्नबाट रोक्न र झरेको ठाउँमा नयाँ कपाल उमार्न हेयर ट्रान्सप्लान्ट अर्थात कपाल प्रत्यारोपण गर्ने चलन बढ्दै गएको छ । यो विधिमा टाउकोमा कपाल भएको ठाउँबाट कपाललाई…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, मंसिर ८ – लामो समयदेखि अलपत्र बनि काँसघारीमा परिणत भएको चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय त्रिकेट रंगशालामा सरसफाइ सुरु गरिएको छ । आज भरतपुर महानगरपालिकाले सरसफाइ अभियान सुरु गरेको हो । चितवनस्थित कृषि तथा वन…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, असोज २० चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको जग्गामा निर्माणाधीन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला लामो समयदेखि अलपत्र हुँदा काँसघारीमा परिणत हुन पुगेको छ । ३ अर्ब लागत अनुमान गरी जनस्तरबाट सहयोग उठाएर निर्माण गर्ने…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, असोज १४ – भरतपुर २६ स्थित आदर्श मावि दिव्यनगरको शुभ जन्मोत्सव अक्षयकोषमा पूर्व विद्यार्थी मुक्ति दवाडीले पुनः ५० हजार सहयोग गरेका छन् । आफ्नो ५४ औं जन्मोत्सवको अवसरमा दवाडीले अक्षयकोषका लागि चौंथो पटक सहयोग गरेका…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, असोज ११ – कक्षा १२ को ग्रेड वृद्दि परीक्षामा भरतपुर माविले लापरबाही गरेको पाइएको छ । भरतपुर १० मा रहेको उक्त विद्यालयले कक्षा १२ को ग्रेड वृद्दि परीक्षामा विद्यार्थीलाई अर्कै विषयको परीक्षा दिन लगाएर लापरबाही…