चितवन, मंसिर ३० – चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा जारी कृषि प्रदर्शनी तथा कृषक मेलाको दोस्रो दिन आज नवप्रवर्तन, कृषि तथा वनको दिगो विकासमा राष्ट्रिय नीति सम्बन्धी बहस गरिएको छ । बहसमा वक्ताहरुले नीति नियम निर्माणको चरणका…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन मंसिर ५ – नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिस्पर्धि टिम चितवन राइनोजले आफ्नो बन्द प्रशिक्षण सुरु गरेको छ । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा आजबाट बन्द प्रशिक्षण सुरु गरिएको हो…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, कार्तिक ५ – दशैंका बेला राजमार्गको एकतर्फि सडक नै अवरुद्ध गरी सिजी मल र भाटभटेनीका पार्किङ् स्थल बनाइएको भरतपुर ओरालोको सडक अहिले दशैंपछि दुईतर्फि सञ्चालनमा ल्याइएको छ । पूर्वपश्चिम राजमार्र्ग अन्तर्गत भरतपुरको पुल्चोकदेखि गोन्द्राङ्सम्मको सिक्स…
चितवन, असोज १९ – चितवनमा सहकारी पीडित आन्दोलनकारी र रास्वपाका कार्यकर्ताबीच भएको झडपमा अनेरास्ववियु चितवनका जिल्ला अध्यक्ष हरि आचार्य पक्राउ परेको प्रति अनेरास्ववियुले आपत्ती जनाएको छ । सहकारी पीडितको पक्षमा ऐक्यबद्धता जनाउँदै संवोधन गर्ने क्रममा अनेरास्ववियु चितवनका अध्यक्ष र नेविसंघ…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, असोज १९ चितवनमा सहकारी पीडित आन्दोलनकारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच हानाहान भएको छ । शनिबार आयोजित रास्वपाको कार्यक्रम स्थलमा आन्दोलनकारी र रास्वपा कार्यकर्ताबीच झडप भएको हो । रास्वपाले भरतपुरको नारायणी कला मन्दिरमा दुग्ध…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, असोज १० – कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा विद्यार्थीबीच भएको झड्पका विषयमा नेपाल विद्यार्थी संघ चितवनले राँके जुलुस निकालेको छ । आज साँझ वीरेन्द्र क्याम्पस चोकमा पूर्व पश्चिम राजमार्गमा नेविसंघले राँके जुलुस निकालेको…
चितवन, भदौ १० – चितवनमा पहिलो पटक लन्ड टेनिस प्रतियोगिता सुरु भएको छ । प्रिमियर टेनिस एकेडमीको आयोजना र एसडी इभेन्ट म्यानेजमेन्टको सह आयोजनामा एकेडमीको ग्राउण्डमा प्रतियोगिता सुरु भएको हो । सिंगल पोल (एकएक जना खेल्ने) र डबल पोलमा (दुईदुई…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, असोज ४ – चितवनमै सिए पढाउन सुरु गरी सफल बनेको एम्स सिए र सिए पढाइको क्षेत्रमा नेपालको ब्राण्ड बनेको गुरुकुल सिएबीच सहकार्य भई चितवनमा ‘गुरुकुल सिए चितवन’ सञ्चालनमा आएको छ । त्यसको उद्घाटन देशका विभिन्न…
– हिरालाल आचार्य ‘डायमण्ड’ – (चितवन आज) चितवन, भदौ २६ – कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन (एएफयु)मा भदौ १३ गते अनेरास्ववियु र नेविसंघमा आवद्ध विद्यार्थीहरुबीच झड्प भएदेखि विश्वविद्यालयमा पठनपाठन ठप्प छ । झड्प भए यता दुबै संगठनले विज्ञप्ति…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन,साउन २०– नारायणी नदी किनारमा आइतबार बिहान एक जनालाई आक्रमण गरेर झाडीमा लुकेको बाघ नियन्त्रणमा आएको छ । चितवन निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको प्राविधिक टोलीको दिनभरको प्रयासपछि राति बाघ नियन्त्रणमा…