– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, चैत्र २९ – युवाहरुलाई रक्तदानमा उत्प्रेरित गर्न नयाँ वर्ष २०८२ को अवसर पारेर चितवनमा कन्सर्ट गरिँदै छ । नारायणगढस्थित नारायणी नदी किनारमा चैत्र ३१ गते एस डि ईभेन्ट्स एण्ड म्यानेजमेन्टले मिसन रेड न्यू इएर फेस्ट…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, चैत्र २७ – नयाँ वर्ष २०८२ को अवसरमा चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा चैत्र ३१ गते भव्य सांगितिक कन्सर्ट हुने भएको छ । एस डि ईभेन्ट्स एण्ड म्यानेजमेन्टले मिसन रेड न्यू इएर फेस्ट नामक भव्य…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, माघ १० – १५ औं संस्करणको चितवन महोत्सव २०८१ सकिएको छ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा ‘चितवनको गौरव र गरिमामय प्रस्तुती’ मुल नारा दिएर पुष २५ बाट…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, माघ ७ – चितवन महोत्सवका अवसरमा आयोजित ‘उद्योग व्यवसाय प्रवद्र्धनमा सूचना प्रविधिको भूमिका तथा डिजिटल लिट्रेसी’ विषयक सूचना प्रविधि गोष्ठी सम्पन्न भएको छ । सूचना प्रविधि (आइटी) का विद्यार्थी, आइटी विषय पढाउने कलेजका प्राध्यापक र…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, माघ ७ – चितवन महोत्सवका अवसरमा आयोजित कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग न्यूनिकरण गर्दै लैजानुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । उवासंघ चितवनको सभाहलमा ‘स्वच्छ उत्पादन, स्वस्थ खाना र युवा उद्यमशीलता विषादी रहित व्यावसायिक कृषि आजको…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, माघ ६ – चितवन महोत्सवका अवसरमा आयोजित ‘चितवनको शिक्षामा नीजि लगानी : वर्तमान अवस्था र अवसर’ विषयक शिक्षा गोष्ठी सम्पन्न भएको छ । उवासंघ चितवनको सभाहलमा सम्पन्न गोष्ठीमा चितवनको शिक्षासहित देशकै समग्र शिक्षामा नीजि लगानी…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, माघ ५ – चितवनको दिगो पर्यटन विकासका लागि पर्यटन व्यवसायीहरुले अहम्तलाई त्यागेर एकीकृत पर्यटन प्याकेज ल्याउनुपर्नेमा सरोकारवालहरुले जोड दिएका छन् । चितवन महोत्सवका अवसरमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको सभाहलमा आयोजित ‘चितवनको दिगो पर्यटन विकासमा…
चितवन पौष २ – खाद्य पद्दतिलाई दिगो र उत्थानशील नबनाए खाद्यसंकट आउन सक्ने विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा जारी कृषि प्रदर्शनी तथा कृषक मेलाका अवसरमा कृषि विभाग अन्तर्गतको बाली विकास तथा कृषि…
चितवन, पुष २ – कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा जारी कृषि प्रदर्शनी तथा कृषक मेलाको चौंथो दिन कृषि मेलामा मानव वन्यजन्तु द्वन्द्व विषयक बहस गरिएको छ । बहसमा बहसकर्ताका रुपमा चितवन राष्ट्रिय निकुञ्ज प्रमुख गणेश पन्त, कृषि तथा…
चितवन, पुष १ – कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा जारी कृषि प्रदर्शनी तथा कृषक मेलाको तेस्रो दिन दिगो खाद्य प्राणालीका लागि कृषिमा रुपान्तरण विषयक बहस गरिएको छ । बहसमा वक्ताहरुले कृषिमा आधुनिकिकरण गर्न आवश्यक रहेको बताउँदै त्यसका लागि…