Author: हिरालाल आचार्य ‘Diamond’

भरतपुरमा कांग्रेसका बागी उम्मेद्वार जग्गनाथ पौडेल : जसले प्रधानमन्त्री देउवा र प्रचण्डको अफर अस्वीकार गरे

भरतपुरमा कांग्रेसका बागी उम्मेद्वार जग्गनाथ पौडेल : जसले प्रधानमन्त्री देउवा र प्रचण्डको अफर अस्वीकार गरे

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, बैशाख १६ – भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसबाट बागी उम्मेद्वारी दिएका जग्गनाथ पौडेलले उम्मेद्वारी फिर्ता नलिने भएका छन् । शिर्ष नेतृत्वको दबाब र अफरलाई अस्वीकार गर्दै पौडलले उम्मेद्वारी फिर्ता नलिने अडान लिएका हुन् । पौडेललाई फकाउन…

चितवनमा बिना दलाली जग्गा किनबेच गराउन खुल्यो विश्वास मार्केटिङ्ग, अब दलालले ठग्ने डर हट्यो (भिडियोसहित)

चितवनमा बिना दलाली जग्गा किनबेच गराउन खुल्यो विश्वास मार्केटिङ्ग, अब दलालले ठग्ने डर हट्यो (भिडियोसहित)

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, बैशाख १४ – चितवनमा जग्गाको कारोबार गर्नका लागि विश्वास मार्केटिङ्ग खुलेको छ । जग्गा बेच्न चाहने र किन्न चाहनेको भेट गराउने उद्देश्यले भरतपुरको मालपोत चोकमा विश्वास मार्केटिङ्ग नामक व्यावसायिक कार्यालय खुलेको हो । विश्वास मार्केटिङ्गका…

चितवनमा पोल भाडा नतिर्नेलाई १५ दिने अल्टिमेटम : भाडा नतिर्नेहरुको कार्यालयमा लाइन काटिने

चितवनमा पोल भाडा नतिर्नेलाई १५ दिने अल्टिमेटम : भाडा नतिर्नेहरुको कार्यालयमा लाइन काटिने

चितवन, बैशाख ११ – विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले बैशाख १५ भित्र पोल भाडा तिर्न इन्टरनेट तथा केबल प्रदायक कम्पनीहरुलाई आग्रह गरेको छ । नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय दरबारमार्ग काठमाडौंले आज देशभर लागु हुने गरी एउटा…

चितवनमा पहिलोपटक खुल्यो अत्याधुनिक वाटर टेस्टिङ्ग ल्याब, डा मतिना जोशी वैद्यले गरिन् उदघाटन

चितवनमा पहिलोपटक खुल्यो अत्याधुनिक वाटर टेस्टिङ्ग ल्याब, डा मतिना जोशी वैद्यले गरिन् उदघाटन

चितवन, बैशाख १० – चितवन र नवलपुरका पानी उद्योगीहरु मिलेर भरतपुरको क्षेत्रपुरमा सीएन वाटर टेस्टिङ्ग एण्ड एनालाइसिस ल्याब खोलेका छन् । उक्त ल्याबको आज शनिबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा मतिना जोशी वैद्यले उद्घाटन गरिन् । ल्याबको…

चितवनमा हावाहुरीको वितण्डा : पोलहरु ढले, भरतपुर एफएमको टावर ढल्यो, रुख ढल्दा अटो दुर्घटना

चितवनमा हावाहुरीको वितण्डा : पोलहरु ढले, भरतपुर एफएमको टावर ढल्यो, रुख ढल्दा अटो दुर्घटना

चितवन, बैशाख ९ – एक्कासी आएको वर्षासहितको हावाहुरीले चितवनमा वितण्डै मच्चाएको छ । हावाहुरीका कारण विभिन्न स्थानमा पोल भाँचिएका छन् भने, रुख ढलेर अटो च्यापिएको छ यस्तै भरतपुर एफएमको टावर ढलेर प्रसारण नै अवरुद्ध भएको छ । हावाहुरीले भरतपुर एफएमको…

चितवनमा राजेन्द्र लिङ्देनको शक्ति प्रदर्शनमा जे देखियो (फोटो/भिडियो)

चितवनमा राजेन्द्र लिङ्देनको शक्ति प्रदर्शनमा जे देखियो (फोटो/भिडियो)

– आरती गौतम चितवन, बैशाख २ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चितवनमा विशाल आमसभा गरेको छ । भरतपुरको केन्द्रीय बस टर्मिनल (पारस बसपार्कमा) भएको आमसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षहरु बिक्रम पाण्डे, हेमजंग लामा, महामन्त्री डा. धवलशमशेर राणा,…

चितवनमा नेपाल बन्दको प्रभाव : तीन सवारीमा आगजनी र तोडफोड प्रयास, ४ बन्दकर्ता पक्राउ

चितवनमा नेपाल बन्दको प्रभाव : तीन सवारीमा आगजनी र तोडफोड प्रयास, ४ बन्दकर्ता पक्राउ

– हिरालाल आचार्य ‘Diamond’ चितवन, ०७८ फागुन १६ – आज नेपाल बन्दको दिन चितवनका ४ जना बन्दकर्ता पक्राउ परेका छन् । नारायणगढको लायान्सचोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) नरहरी अधिकारीले बताए…

एमसीसीको विरोधमा चितवनको सडकमा उत्रिए विद्यार्थीहरु (फोटो/भिडियोसहित)

एमसीसीको विरोधमा चितवनको सडकमा उत्रिए विद्यार्थीहरु (फोटो/भिडियोसहित)

चितवन, फागुन १२ – अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश भएको विरोधमामा चितवनमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । आज बिहीबार दिउँसो विद्यार्थीहरुले सीडीओ कार्यालय घेराउसहित एमसीसीको खारेजको माग गर्दै नाराबाजी गरेका हुन् । एमसीसी खारेजी संयुक्त संघर्ष समिति चितवनको…