Author: हिरालाल आचार्य ‘Diamond’

भरतपुरको मतगणना स्थलमा तारजाली र सिसिटिभी : मतपत्र च्यात्ने डर हट्यो (फोटो/भिडियो)

भरतपुरको मतगणना स्थलमा तारजाली र सिसिटिभी : मतपत्र च्यात्ने डर हट्यो (फोटो/भिडियो)

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, बैशाख २९ – भतरपुर महानगरपालिकाको मतगणना स्थलमा तारजाली लगाइएको छ । मतगणना स्थलको सुरक्षाका लागि सिसिटिभी पनि जडान गरिएको छ । भरतपुर–१० मा रहेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको हलको ब्लक ‘सी’ मा मतगणना गर्न लागिएको हो…

मौलाकालिका अस्पतालमा लापरबाहीका कारण बिरामीको मृत्यु, डक्टरलाई कारबाही गरिने

मौलाकालिका अस्पतालमा लापरबाहीका कारण बिरामीको मृत्यु, डक्टरलाई कारबाही गरिने

चितवन, बैशाख २८ – भरतपुरको चौबिसकोठीमा रहेको मौलाकालिका अस्पतालका चिकित्सकको लापरबाहीले गर्दा एक बिरामीको मृत्यु भएको छ । माडी नगरपालिका ५ का रामप्रसाद तिवारीको खुट्टामा राखिएको रड निकाल्ने क्रममो डक्टरको लापरबाहीले गर्दा हिजो मंगलबार मृत्यु भएको हो । ५२ वर्षीय…

चितवनमा मदिरा बिक्री वितरण गर्न रोक, अटेर गरे कारबाही गर्ने प्रशासनको चेतवानी

चितवनमा मदिरा बिक्री वितरण गर्न रोक, अटेर गरे कारबाही गर्ने प्रशासनको चेतवानी

चितवन, बैशाख २८ – स्थानीय तहको निर्वाचनलाई लक्ष्ति गरेर चितवनमा आजदेखि मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले गए राति १२ बजेदेखि मतदान हुने दिनसम्म मादक पदार्थ विक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।…

भरतपुर– २९ मा पहाडको अवैध उत्खनन् रोक्न महानगर असफल, तस्करसँग डर की सेटिङ्ग ?

भरतपुर– २९ मा पहाडको अवैध उत्खनन् रोक्न महानगर असफल, तस्करसँग डर की सेटिङ्ग ?

चितवन, २७ वैशाख – चितवनको भरतपुर महानगरपालिका २९ मा भइरहेको अवैध पहाड उत्खनन अझै रोकिन सकेको छैन । कविलास, चौकिडाँडा, जुगेडी क्षेत्रमा व्यक्तिको नाममा रहेको र केही सार्वजनिक जग्गाबाट जथाभावी पहाड तथा नदी उत्खनन् गरी ढुँगामाटो निकासा भइरहेको छ ।…

सिएमसीबाट अनिल परियारको शव पोष्टमार्टका लागि भरतपुर अस्पताल लगियो (फोटो/भिडियो)

सिएमसीबाट अनिल परियारको शव पोष्टमार्टका लागि भरतपुर अस्पताल लगियो (फोटो/भिडियो)

– हिरालाल आचार्य चितवन, २६ वैशाख – धारिलो हतियार प्रयोग गरी हत्या गरिएका भरतपुरका अनिल परियार (कान)को शव पोष्टमार्टका लागि भरतपुर अस्पताल लगिएको छ । हत्यामा संलग्नलाई तत्काल पक्राउको माग गर्दै कांग्रेस कार्यकर्ताले प्रदर्शन गरेका थिए । बागमती प्रदेशका उद्योग…

युवकको हत्याले भरतपुर तनावग्रस्त : आक्रोशित युवाद्वारा चुनाव प्रचारमा प्रयोग गरिएको म्याजिक तोडफोड

युवकको हत्याले भरतपुर तनावग्रस्त : आक्रोशित युवाद्वारा चुनाव प्रचारमा प्रयोग गरिएको म्याजिक तोडफोड

चितवन, २६ वैशाख – नेपाली कांग्रेसका अनिल परियारको हत्या भएको विषयलाई लिएर चितवन मेडिकल कलेजका अगाडि म्याजिक तोडफोड भएको छ । जसले गर्दा सो क्षेत्र तनावग्रस्त बनेको छ । कांग्रेस निकट युवाहरुले पूर्व–पश्चिम राजमार्ग बन्द गराएर सत्ता गठबन्धनले चुनाव प्रचारप्रसारमा…

नारायणगढको क्याम्पाचौरमा एमालेको चुनावी जनसभामा जे देखियो (फोटोफिचर)

नारायणगढको क्याम्पाचौरमा एमालेको चुनावी जनसभामा जे देखियो (फोटोफिचर)

चितवन, बैशाख २५ नेकपा एमालेले आज नारायणगढको क्याम्पाचौरमा चुनावी सभा गरेको छ । जनसभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मुख्य संवोधन रहेको थियो । सभामा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले पनि संवोधन गरेका थिए । सभामा भरतपुरमहानगरसहित जिल्लाका विभिन्न पालिकाहरुबाट सर्वसाधारणको…

भरतपुरमा गठबन्धनको आमसभा स्थल डुबानमा परेपछि सेफ्टी ट्ंयाकरले पानी तानियो, माटो भरेर डोजरले सम्म्याइयो (फोटो/भिडियो)

भरतपुरमा गठबन्धनको आमसभा स्थल डुबानमा परेपछि सेफ्टी ट्ंयाकरले पानी तानियो, माटो भरेर डोजरले सम्म्याइयो (फोटो/भिडियो)

चितवन, बैशाख २२ – सत्तारुढ गठबन्धनले आज भरतपुरको गर्न लागेको आमसभा स्थल रातभरको पानीले डुबानमा परेको छ । भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्रमा आम सभा गर्ने गरी तयारी गरिएको थियो । पानीले डुबानमा परेको उक्त स्थलमा सेफ्टी टं्याकरले पानी तानेर…

एक दिनको वर्षातले भरतपुरको चौबिसकोठीमा पानीको ताल, अस्पताल रोडसम्मै पानी पुग्दा सास्ती (भिडियो)

एक दिनको वर्षातले भरतपुरको चौबिसकोठीमा पानीको ताल, अस्पताल रोडसम्मै पानी पुग्दा सास्ती (भिडियो)

– हिरालाल आचार्य चितवन, ०७९ बैशाख १७ – भरतपुरको चौबिसकोठीमा पानीको ताल हुँदा यात्रु तथा व्यावसायीले सास्ती खेप्नु परेको छ । एकदुई दिनको वर्षातले नै चौबिसकोठीमा पानीको ताल परेको हो । नाला बिनाको सडक बन्दा भरतपुरका विभिन्न क्षेत्रमा सामान्य वर्षातमै…

चितवनकी सुजिता मृत्यु प्रकरण : कारागार रहेका प्रेमी भनिएका दाई सुकदेवले पाए सफाइ

चितवनकी सुजिता मृत्यु प्रकरण : कारागार रहेका प्रेमी भनिएका दाई सुकदेवले पाए सफाइ

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, वैशाख १६ – राप्ती नगरपालिका ३ की २३ वर्षीय सुजिता भण्डारीको मृत्यु प्रकरणमा आत्महत्या दुरूत्साहन मुद्दा खेपिरहेका सचिन भनिने सुकदेव भण्डारीले सफाइ पाएका छन् । जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले बिहीबार उनलाई सफाइ दिएको…