Author: हिरालाल आचार्य ‘Diamond’

चितवनबाट मार्बल बोकेर काठमाडौं गएको गाडी धादिङमा जीपसँग ठोक्किदा दुई जनाको मृत्यु

चितवनबाट मार्बल बोकेर काठमाडौं गएको गाडी धादिङमा जीपसँग ठोक्किदा दुई जनाको मृत्यु

धादिङ, साउन ३१- पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलस्थित मार्बल बोकेको ट्रेलर र जीप ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । चितवनबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बरको मार्बल बोकेको ट्रेलरले आज बागमती प्रदेश–०१–०२५च ७८७२ नंको जीपलाई ठक्कर दिँदा…

दुई वर्षदेखि विद्युत् महसुल नतिर्ने चितवनका २७१ सेवाग्राही कालोसूचीमा, ७९ लाखबढी बक्यौता उठाउन बाँकी

दुई वर्षदेखि विद्युत् महसुल नतिर्ने चितवनका २७१ सेवाग्राही कालोसूचीमा, ७९ लाखबढी बक्यौता उठाउन बाँकी

चितवन, साउन ३१- नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २७१ सेवाग्राहीलाई कालोसूचीमा राखेको छ । विगत दुई वर्षदेखि विद्युत् महसुल नतिर्ने ती सेवाग्राहीलाई कालो सूचीमा राखिएको हो । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २७१ सेवाग्राहीलाई कालोसूचीमा राखेको छ ।…

चितवन कांग्रेसलाई जग्गनाथल पौडेलको प्रश्न : मुलधार भनेको माओवादीको बैसाखी टेक्नु हो ? (भिडियो)

चितवन कांग्रेसलाई जग्गनाथल पौडेलको प्रश्न : मुलधार भनेको माओवादीको बैसाखी टेक्नु हो ? (भिडियो)

चितवन, साउन २८ पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता जग्गानाथ पौडेलले कांग्रेसको मुलधार भनेको अरु पार्टीको बैसाखी टेक्नु हो भनि प्रश्न गरेका छन् । पार्टीले कारबाही गरेका जग्गनाथ पौडेलसहितका नेताहरुलाई चितवन कांग्रेसले बिचार समूहको नाममा अलग गतिबिधि नगर्न र पार्टीकै…

वीरेन्द्र क्याम्पसमा भ्रष्टाचार भएको भन्दै अनेरास्ववियुले गर्‍यो तालाबन्दी

वीरेन्द्र क्याम्पसमा भ्रष्टाचार भएको भन्दै अनेरास्ववियुले गर्‍यो तालाबन्दी

चितवन, साउन २५ – वीरेन्द्र क्याम्पसको प्रशासनले भ्रष्टाचार गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले क्याम्पसमा तालाबन्दी गरेको छ । आज एक विज्ञप्ति टाँस्दै अनेरास्ववियुले क्याम्पस प्रमुखको कार्यकक्ष र लेखा शाखामा तालबन्दी गरेको हो । अनेरास्ववियु क्याम्पस…

नारायणीमा पानीको सतह निरन्तर बढ्दै (फोटो/भिडियो)

नारायणीमा पानीको सतह निरन्तर बढ्दै (फोटो/भिडियो)

चितवन, साउन १६ – नारायणी नदीमा पानीको सतह बढ्दै गएको छ । केही दिनदेखि परेको निरन्तर वर्षाका कारण नारायणी नदीको बहाब बढ्दै गएको हो । नारायणी नदीको देवघाटस्थित बाढी मापन केन्द्रले पानीको सतह बढ्दै गएको जनाएको छ । नदीको सतहले…

भरतपुरको स्कुल अफ हेल्थ साइन्समा कर्मचारीहरुको तालाबन्दी, ताला फुटाउने प्रहरीको प्रयास असफल

भरतपुरको स्कुल अफ हेल्थ साइन्समा कर्मचारीहरुको तालाबन्दी, ताला फुटाउने प्रहरीको प्रयास असफल

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, असार ३ – भरतपुरको स्कुल अफ हेल्थ साइन्समा कर्मचारीहरुले आज मंगलबार तालाबन्दी गरेका छन् । करार कर्मचारीको हकहितका लागि विभिन्न माग राख्दै अखिल नेपाल संघ संस्था तथा बैैंक वित्तिय श्रमीक संघ स्कूल अफ हेल्थ साइन्स,…

भरतपुरमा एयरहोस्टेस पढाउनका लागि खुल्यो एरोटेक (भिडियोसहित)

भरतपुरमा एयरहोस्टेस पढाउनका लागि खुल्यो एरोटेक (भिडियोसहित)

चितवन, असार २५ – एयरहोस्टेस पढाउनका लागि भरतपुरमा एरोटेक इन्टरनेशनल स्कुल सञ्चालनमा आएको छ । एरोटेकको आज ९शनिबार० एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका १० का वडाध्यक्ष परमेश्वर खनालले उद्घाटन गरे । भरतपुर–१० रिजालचोकस्थित अष्टभुजा पेट्रोल पम्प पछाडि रहेको एरोटेक केही समय…

भरतपुरमा मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीको विजय जुलुस (फोटो/भिडियो)

भरतपुरमा मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीको विजय जुलुस (फोटो/भिडियो)

चितवन, जेठ १० भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल र उपमेयरमा चित्रसेन अधिकारी विजयी भएपछि विजय जुलुस निकालिएको छ । गठबन्धनले निकालेको संयुक्त विजय जुलुस भरतपुर महानगरका विभिन्न क्षेत्रमा भइरहेको छ । तस्विर र भिडियोमा हेर्नुहोस्, विजय जुलुसको रौनक :

भरतपुरको बाइपास सडकमा ढलेका रुख र पोल यसरी हटाइँदै (फोटो/भिडियो)

भरतपुरको बाइपास सडकमा ढलेका रुख र पोल यसरी हटाइँदै (फोटो/भिडियो)

चितवन, जेठ ७ – भरतपुरको बाइपास सडकमा रुख र पोलहरु ढल्दा सडक अवरुद्ध भएको छ । हिजो शुक्रबार साँझ आएको हावाहुरीसहितको वर्षाले प्रहरी तालिम केन्द्र अगाडिका रुख र पोलहरु ढलेका हुन् । अहिले रुख र पोल पन्छाएर सडक खुलाउने प्रयास…

सुनसान हुँदा यस्तो देखियो नारायणगढ बजार (फोटो/भिडियो)

सुनसान हुँदा यस्तो देखियो नारायणगढ बजार (फोटो/भिडियो)

चितवन, बैशाख ३० – आज स्थानीय तहको निर्वाचन देशभर जारी छ । निर्वाचनका बेला देशभर नै अत्यावश्यक तथा पासबाहेकका सवारीसाधनहरु चल्न रोक लगाइएको छ । चितवनमा पनि निर्वाचन चलिरहेको छ । चर्काे घाममा पनि मतदाताहरु लाइन बसेर मत हालिरहेको छन्…