– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, माघ २१ – हुलाकी राजमार्ग अन्तर्गत चितवनको माडीमा निर्माणाधीन पुल र सडक लामो समयदेखि अलपत्र परेको छ । सम्झौता मिति सकिएर पटकपटक म्याद थप भइसक्दा पनि अझै काम सम्पन्न हुन सकेको छैन । हुलाकी सडक…
चितवन, माघ २०- – हिरालाल आचार्य ‘डायमण्ड’ भारतीय तरकारीका कारण आफूहरुको तरकारी बिक्नै छाडेको र बिक्रि भइ हाले पनि उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरुले सडकमा तरकारी फालेका छन् । चितवनका विभिन्न स्थानका किसानहरु भरतपुरमा आएर पूर्वपश्चिम राजमार्गमा तरकारी फालेका…
– हिरालाल आचार्य ‘Diamond’ चितवन, पुष २५ भरतपुर बाइपास सडक विस्तारमा लापरबाही भएपछि निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी थालिएको छ । कुल ४.४ किमि बाइपास सडक अन्तर्गतको केन्द्रीय बस टर्मिनलदेखि विशाल चोकसम्मको २.२ किमि सडकखण्ड विस्तारको काम सुरु भएको ६…
– हिरालाल आचार्य ‘Diamond’ चितवन, पुष २१ – चितवनको पूरानो मेडिकल कलेज (सिओएमएस) ले आफ्नो कलेजमा विद्यार्थी भर्ना लिएर परीक्षा भने अर्कै कलेजको नाममा दिन लगाएको भन्दै विद्यार्थीहरु आन्दोलित बनेका छन् । पिसिएल अन्तर्गत पर्ने एचए, नर्सिङ्ग, रेडियोग्राफि, डेण्टल हाइजिन…
– हिरालाल आचार्य ‘Diamond’ चितवन, पुष ८ – पूर्वपश्चिम राजमार्गमा पर्ने भरतपुरको पुल्चोक–गोन्द्राङ सडकखण्डमा सडकसिमाभित्र पर्ने घरहरु भत्काउन सुरु गरिएको छ । सडकखण्डलाई ६ लेनमा विस्तार गरी ५० मिटर फराकिलो बनाउने काम भइरहेको छ । भरतपुरको केन्द्रीय बसपार्कदेखि गोन्द्राङ्गमा घरहरु…
– हिरालाल आचार्य ‘Diamond’ चितवन, पुष ५ – यौन दुव्र्यवहारका आरोपित भरतपुरको अरोमा कलेजका कम्प्युटर ल्याबका शिक्षक रामकृष्ण सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजय राज पण्डितले जानकारी दिए ।…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, पुष ५ भरतपुर महानगरपालिका १० स्थित अरोमा कलेजमा शिक्षकले यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । कम्प्युटर विषय पढाउने शिक्षकले छात्राहरुलाई जथाभावी छुने गरेको विद्यार्थीहरुको आरोप छ । अहिले स्थिति तनावपूर्ण छ ।…
– हिरालाल आचार्य ‘Diamond’ चितवन, पुष १ – चितवन गार्डेन रिर्साेटले चरम लापरबाही गरेको पुष्टि भएको छ । रिर्साेटको खानामा मानव दिशामा पाइने ब्याक्टेरिया ‘ई-कोलाई’ (E-coli) भेटिएको हो । होटलमा अनुगमन गरी त्यहाँ भएका खाद्य पदार्थहरुको ल्याब परीक्षण गर्दा सो…
– हिरालाल आचार्य ‘Diamond’ चितवन, मंसिर २७ – बिहे भोज खाएकाहरु सामुहिक बिरामी भएपछि चितवन गार्डेन रिसोर्टमा अनुगमन गर्दा उपभोग्य मिति समाप्त भएका अखाद्य बस्तु भेटिएका छन् । अनुगमनका क्रममा उपभोग्य मिति समाप्त भएका अखाद्य बस्तु भेटिएको खाद्य प्रविधि तथा…
हिरालाल आचार्य ‘Diamond’ चितवन, मंसिर २६ – चितवन गार्डेन रिर्साेटमा बिहे भोज खाएका २०० जना भन्दा बढी बिरामी भएका छन् । रिर्साेटमा २३ गते शुक्रबार भोज खाएकाहरु बिरामी भएर अहिले उपचार गराइरहेका छन् । नवलपुरको गैंंडाकोट १ का गणेश ढकाल…