Author: हिरालाल आचार्य ‘Diamond’

वीरेन्द्र क्याम्पसको स्ववियु कार्यालयमा लागेको तालाबन्दी नखुल्दा उम्मेद्वारी दर्ता प्रभावित, स्ववियु निर्वाचन नहुने संकेत

वीरेन्द्र क्याम्पसको स्ववियु कार्यालयमा लागेको तालाबन्दी नखुल्दा उम्मेद्वारी दर्ता प्रभावित, स्ववियु निर्वाचन नहुने संकेत

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, फागुन २७ – त्रिविको आंगिक वीरेन्द्र बहुमुखी क्याम्पस स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी भएपछि आज ११ बजेबाट सुरु हुने भनिएको उम्मेद्वारी दर्ता अनिश्चित बनेको छ । नेपाल समाजबादी विद्यार्थी यूनियन र लोकतान्त्रिक विद्यार्थी संघ जिल्ला कमिटीले…

वीरेन्द्र क्याम्पसमा स्ववियु अध्यक्षको उम्मेद्वार नेविसंघले सुवास पौडेललाई बनाउने

वीरेन्द्र क्याम्पसमा स्ववियु अध्यक्षको उम्मेद्वार नेविसंघले सुवास पौडेललाई बनाउने

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, फागुन २६ – त्रिविको आंगिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु अध्यक्षको उम्मेद्वारमा नेविसंघले सुवास पौडेललाई उठाउने भएको छ । आज बसेको नेपाल विद्यार्थी संगठन (नेविसंघ) वीरेन्द्र क्याम्पस कमिटीको बैठकमा पौडेललाई अध्यक्षको उम्मेद्वार बनाउन निर्णय गरिएको…

सप्तगण्डकी क्याम्पसमा अनेरास्ववियुबाट महेश सापकोटा स्ववियु अध्यक्षको उम्मेदवार

सप्तगण्डकी क्याम्पसमा अनेरास्ववियुबाट महेश सापकोटा स्ववियु अध्यक्षको उम्मेदवार

हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, फागुन २४ – सप्तगण्डकी बहुमुखी क्याम्पसमा स्ववियु अध्यक्ष उम्मेदवारमा अनेरास्ववियुले महेश सापकोटालाई उठाउने भएको छ । आज बसेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सप्तगण्डकी क्याम्पस कमिटीको बैठकमा सापकोटालाई स्ववियु  अध्यक्षको उम्मेदवार बनाउन सर्वसम्मत निर्णय…

नारायणी नदी किनारमा होली खेल्न युवायुवतीको घुइँचो (भिडियो)

नारायणी नदी किनारमा होली खेल्न युवायुवतीको घुइँचो (भिडियो)

चितवन, फागुन २२ –  आज होलीको पहिलो दिन । विशेष गरी पहाडी क्षेत्रमा मनाइन्छ । तर चितवन यस्तो जिल्ला हो जहाँ दुबै दिन होली खेल्ने गरिन्छ । आज होलीको दिन नारायणी नदी किनारमा होली खेल्न युवायुवतीको घुइँचो लागेको छ ।…

वीरेन्द्र क्याम्पसमा स्ववियु सभापतिको उम्मेद्वारका लागि अनेरास्ववियुबाट सुदिप पौडेल सर्वसम्मत चयन

वीरेन्द्र क्याम्पसमा स्ववियु सभापतिको उम्मेद्वारका लागि अनेरास्ववियुबाट सुदिप पौडेल सर्वसम्मत चयन

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, फागुन २२ – त्रिविको आंगिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु सभापतिको उम्मेद्वारमा अनेरास्ववियुले सुदिप प्रसाद पौडेललाई उठाउने भएको छ । आज बसेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) वीरेन्द्र क्याम्पस कमिटीको बैठकमा पौडेललाई सभापतिको…

चितवनका किसान फेरि आन्दोलित : कृषि औजारसहित कालो बेलुन लिएर सडकमा उत्रिए (फोटो/भिडियो)

चितवनका किसान फेरि आन्दोलित : कृषि औजारसहित कालो बेलुन लिएर सडकमा उत्रिए (फोटो/भिडियो)

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, फागुन १२ – केही दिन अघि सडकमै तरकारी फालेर आन्दोलनमा उत्रिएका चितवनका किसानहरु माग पूरा नभएको भन्दै पुनः सडकक प्रदर्शनमा उत्रिएका छन् । दोश्रो चरणको आन्दोलन स्वरुप आज किसानहरुले कृषि औजार ट्रयाक्टरमा चढेर कालो बेलुन…

समाचार प्रभाव : गैंडाकोट नगरपालिकाले राजमार्गमा राखेको अबैध ढाट बन्द

समाचार प्रभाव : गैंडाकोट नगरपालिकाले राजमार्गमा राखेको अबैध ढाट बन्द

चितवन, फागुन ९ – गैंडाकोट नगरपालिकाले निकासी कर असुल्न पूर्वपश्चिम राजमार्गमा स्थापना गरेको ढाटले मनपरी ढंगले राजमार्गमा गुड्ने सबै सवारीसँग अवैधरुपमा रकम असुली रहेको समाचार प्रकाशन भएपछि ढाट नै बन्द भएको छ । हेरौं, यससम्बन्धि चितवन आजकर्मी समेत रहेका पत्रकार…

लुट मच्चाउँदै गैंडाकोटको ढाट : राजमार्गमा गुड्ने सवारीबाट अशुल्छ अबैध कर, लुट्ने काममा पनि नगरपालिकाको साथ

लुट मच्चाउँदै गैंडाकोटको ढाट : राजमार्गमा गुड्ने सवारीबाट अशुल्छ अबैध कर, लुट्ने काममा पनि नगरपालिकाको साथ

चितवन, फागुन ८ – गैंडाकोट नगरपालिकाको फोहोर फाल्न प्रयोग गरिने सवारी साधनले नदी किनारमा फोहोर फालेर नदीजन्य सामग्री ओसारपसार गरिरहेको साथै नगरपालिकाले जथाभावी नदी उत्खनन् गरी डम्पिङ्ग गरिरहेको समाचार प्रसारण भएको थियो । सो विषयमा बुझ्न पुग्दा नगरपालिकाका मेयर मदनभक्त…

भरतपुरको एम्स सिएका विद्यार्थी सागर ज्ञवालीले गरे नेपाल टप

भरतपुरको एम्स सिएका विद्यार्थी सागर ज्ञवालीले गरे नेपाल टप

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, फागुन ६ – भरतपुरमा रहेको एम्स सिएमा अध्ययनरत विद्यार्थी सागर ज्ञवालीले सिए दोश्रो वर्षको परिक्षामा नेपाल टप गरेका छन् । ज्ञवालीले नेपाल टप मात्र गरेनन् ७६ प्रतिशत ल्याउँदै चार्टर एकाउन्टेन्ट (सिए) दोश्रो वर्षको परिक्षामा अहिलेसम्मकै…

चितवनको माडीमा सामुहिक खेती गर्ने भन्दै डुबाइयो राज्यको करोडौं रकम अनुदान

चितवनको माडीमा सामुहिक खेती गर्ने भन्दै डुबाइयो राज्यको करोडौं रकम अनुदान

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, फागुन २ – चितवनको माडीमा कान्तिपुर सामुहिक खेती कार्यक्रम प्रभावकारी नहुँदा राज्यको करोडौं रकम बालुवामा पानी खनाए झैं भएको छ । बागमती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सामुहिक खेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत माडी नगरपालिका…