Author: चितवन आज डेस्क

चितवनमा लगाइएको चैते धानमा गवाँरो र मकैमा फौजीकिराको समस्या

चितवनमा लगाइएको चैते धानमा गवाँरो र मकैमा फौजीकिराको समस्या

चितवन, वैशाख ११ – चितवनमा लगाइएको चैते धानमा गवाँरोको समस्या देखिएको छ । पूर्वी चितवनको खैरहनी र भरतपुर महानगरपालिकामा लगाइएको धानमा गवाँरोेको समस्या देखिएको हो । जिल्ला कृषि विकास कार्यालयकी सूचना अधिकारी विन्दु पौडेलका अनुसार पुतली वर्गको किरा भएकाले वयस्क…

पत्रकार आचारसंहिता उल्लङ्घन र मिथ्या सामग्रीप्रति काउन्सिलको चेतावनी

पत्रकार आचारसंहिता उल्लङ्घन र मिथ्या सामग्रीप्रति काउन्सिलको चेतावनी

काठमाडौं, वैशाख ११ – प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा सम्प्रेषित सामग्रीको अनुगमन गर्दै पत्रकार आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। प्रेस काउन्सिल नेपाललले शुक्रबार सार्वजनिक गरेको सूचनामा पछिल्ला दिनहरूमा पत्रकार आचारसंहिताविपरीत उजुरी तथा जनगुनासो बढिरहेको उल्लेख…

१७ जना डाक्टरको दर्ता खारेज

१७ जना डाक्टरको दर्ता खारेज

काठमाडौँ, वैशाख ११ – नेपाल मेडिकल काउन्सिलले १७ जना चिकित्सकको नाम दर्ता खारेज गरेको छ । नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी र नागरिकता लिएको पुष्टि भएपछि ती चिकित्सकहरूको काउन्सिलको दर्ता किताबबाट नाम हटाइएको हो । काउन्सिलले शुक्रबार एक सूचना…

महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

काठमाडौं,वैेशाख १० – नेपाल प्रहरी अन्तर्गतको ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कको पुनःनिर्मित कार्यालय भवनको बिहीबार एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै नेपाल प्रहरीका महानिरीक्षक ९एआईजी० दानबहादुर कार्कीले भवन निर्माणमा सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरे ।…

पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

तनहुँ, वैशाख १० – यहाँस्थित व्यास नगरपालिका–१० दुम्सीबजारमा १५ शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण सम्पन्न भएको छ । व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले भवनको बुधबार शुभारम्भ गर्नुहुँदै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएर आवश्यक जनशक्ति र उपकरणसहित व्यवस्थापनमा ध्यान…

रवि लामिछानेको मुद्दाको सुनुवाइ स्थगित

रवि लामिछानेको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ, वैशाख १० – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोप पत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध परेको रिट निवेदन सुनुवाइ स्थगित भएको छ । रिट निवेदनको सुनुवाइका लागि आज पेसी तोकिएकोमा सरकारी वकिलले स्थगित गराएका हुन्…

अध्यक्ष साम्पाङ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा

अध्यक्ष साम्पाङ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा

काठमाडौं, वेशाख १० – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् । उनले ‘संविधान संशोधन कार्यशाला २०८३’ जारी गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा आफ्नो प्रस्ताव अघि सारेका हुन् । उनले जनताद्वारा…

बालेन सरकार जनताको मन र सत्ताबाट बिदा हुने दिन टाढा छैन : महेश बस्नेत

बालेन सरकार जनताको मन र सत्ताबाट बिदा हुने दिन टाढा छैन : महेश बस्नेत

काठमाडौँ, वैशाख १० – नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकार जनताको मन र सत्ताबाट बिदा हुने दिन टाढा नरहेको दाबी गरेका छन् । अतिक्रमित सुकुम्वासी बस्ती खाली गर्न उर्दी जारी गरेको भन्दै उनले सरकारप्रति आक्रोश पोखेका हुन् । सामाजिक…

सुकुमवासी बस्तीमा डोजर चलाउन खोज्नु बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ हो : रक्षा बम

सुकुमवासी बस्तीमा डोजर चलाउन खोज्नु बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ हो : रक्षा बम

काठमाडौँ, वैशाख १० – प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराउन सुरक्षा निकायका प्रमुखहरूलाई दिएको निर्देशनपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। बालेनले बुधबार नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालसहितका उच्च सुरक्षा…

मालपोत कार्यालय भक्तपुरबाट ११ जना बिचौलिया पक्राउ

मालपोत कार्यालय भक्तपुरबाट ११ जना बिचौलिया पक्राउ

भक्तपुर,बैेशाख ९- भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा बिचौलिया प्रवेश गरी कर्मचारीलाई काम गर्न अवरोध पुर्‍याएको भन्दै प्रहरीले बुधबार ११ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले भक्तपुर नगरपालिका–१० स्थित भूमि सुधार तथा मालपोत…