Author: चितवन आज डेस्क

अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती

अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती

काठमाडौँ, वैशाख १३- काठमाडौँका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती हटाउने अभियान तीव्र बनाइएको छ । अभियानका क्रममा शनिबार काठमाडौँ महानगरपालिकाअन्तर्गत तीन स्थानका बस्ती खाली गरिएका छन् । काठमाडौँ महानगरपालिका— ११ थापाथलीस्थित वाग्मती नदी किनारको बस्ती, वडा नं ९…

गाजामा इजरायली आक्रमणः छ प्रहरीसहित १२ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली आक्रमणः छ प्रहरीसहित १२ प्यालेस्टिनीको मृत्यु

एजेन्सी, वैशाख १३- शुक्रबार गाजामा इजरायली आक्रमणमा छ प्रहरीसहित बाह्र प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरुले जनाएका छन् । स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली तोपखानाले उत्तरी गाजाको बेइत लाहिया शहरमा रहेको कमल अदवान अस्पताल नजिकै धेरै आवासीय घरहरूमा गोलाबारी गरेको…

लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ

काठमाडौँ, वैशाख १२- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट ४१ जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १३० थान ट्रामाडोल ट्याब्लेट नगद रु ६८ हजार २०० सहित एक जना किशोरलाई पक्राउ…

यस्तो रहने छ आजको राशिफल

यस्तो रहने छ आजको राशिफल

चितवन, बैशाख १३ – मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मन परेको मानिसबाट बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । अध्ययनमा मन जाने तथा अनुसन्धानको क्षेत्रमा नतिजा हात पार्न सकिनेछ । व्यापारबाट मनग्गे लाभ…

चितवनको मेघौलीमा पहिलो पटक वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

चितवनको मेघौलीमा पहिलो पटक वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

चितवन, वैशाख १२ – नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी मार्ट’को औपचारिक सुरुआत गरेको छ । नेपाल पर्यटन बोर्ड, स्थानीय सरकार तथा पर्यटन व्यवसायीहरूको सहकार्यमा आयोजना गरिएको पहिलो ‘वाइल्ड नेपाल सफारी मार्ट २०२६’ को उद्घाटन गरिएको हो ।…

थापाथलीबाट १३ जना घरबारविहीनलाई राधास्वामी सत्संग लगियो

थापाथलीबाट १३ जना घरबारविहीनलाई राधास्वामी सत्संग लगियो

काठमाडौं, वैशाख १२ – थापाथलीको सुकुमवासी बस्तीमा बस्दै आएका १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग लगिएको छ । आफूलाई घरबारबिहीन बताउने १३ व्यक्तिलाई राधास्वामी सत्संग लगिएको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए । यस्तै अन्य सबै परिवार भेला भइसकेको…

जनतालाई धेरै दुःख नदिन बालेनलाई हर्कको आग्रह

जनतालाई धेरै दुःख नदिन बालेनलाई हर्कको आग्रह

काठमाडौँ, १२ वैशाख – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बोलेन शाहलाई सुझाव दिँदै जनतालाई धेरै दुःख नदिन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्– ‘बालेन जी… तपाईँलाई मेरो सुझाव– जनतालाई धेरै दुःख नदिनु ! जग्गा जमिन…

सुकुमबासी बस्ती हटाउने विषयमा बोले प्रधानमन्त्री बालेन

सुकुमबासी बस्ती हटाउने विषयमा बोले प्रधानमन्त्री बालेन

काठमाडौँ, ११ वैशाख – सरकारले शनिबार बिहानदेखि सुकमबासी बस्तीहरू हटाउँदै छ। वैकल्पिक व्यवस्थापन नगरी हटाउन लागिएको भन्दै सुकुमबासी बस्तीका नागरिकहरू आक्रोशित बनेका छन् । यसैबिच बालेन शाहले भने वर्षौँ पुरानो समस्याको स्थायी समाधान आफू नेतृत्वको सरकारले गर्ने बताएका छन् ।…

कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

बागमती, वैशाख ११ – लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना क्लिङ्कर उत्पादन गरेको उद्योगले कच्चा पदार्थ नपाएपछि उत्पादन बन्द गरेको हो । “हामीसँग कोइला, ढुङ्गालगायत कच्चा पदार्थ छैनन्…

सुक्खाले बढायो डढेलो र प्रदूषण

सुक्खाले बढायो डढेलो र प्रदूषण

काठमाडौँ, वैशाख ११ – देशका विभिन्न स्थानमा वन डढेलोका घटना बढ्न थालेका छन् भने काठमाडौँ उपत्यकासहितका क्षेत्रमा वायु प्रदूषण पनि वृद्धि हुन थालेको छ । केही दिनयता वर्षा नहुँदा तापक्रम बढ्नुका साथै सुक्खा अवस्था बढेकाले डढेलो र प्रदूषण दुवैमा वृद्धि…