Author: चितवन आज डेस्क

आज मेघगर्जन तथा चट्याङसहितको वर्षा हुने सम्भावना,सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह

आज मेघगर्जन तथा चट्याङसहितको वर्षा हुने सम्भावना,सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह

काठमाडौँ, वैशाख १५ – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार विभिन्न सहरको अद्यावधिक मौसम विवरणअनुसार तराईदेखि पहाड तथा हिमाली भूभागसम्म वर्षाको…

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवाः सेवाग्राही अझै अनविज्ञ

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवाः सेवाग्राही अझै अनविज्ञ

मुस्ताङ, वैशाख १५ यहाँको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा १८८ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । सेवा थालनी भएको पहिलो आवमा ३८, दोस्रो आवमा ४२ , तेस्रो आवमा ६६ र चालु आवको गतचैत महिनासम्ममा ४२ जनाले गर्भपतन…

तोलामा ३ हजार रुपैयाँ घट्यो सुन

तोलामा ३ हजार रुपैयाँ घट्यो सुन

१५ वैशाख, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा ३ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ तोकेको छ…

चितवनको छ पालिकाबाट कर दाता सेवा केन्द्र सुरु

चितवनको छ पालिकाबाट कर दाता सेवा केन्द्र सुरु

चितवन, वैशाख १५ – जिल्लाका छ पालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको छ । भरतपुर महानगरपालिकाबाहेक पाँचवटा नगरपालिका र एउटा गाउँपालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको हो । नेपाल सरकारको कात्तिक १७ गतेको निर्णयअनुसार खैरहनीमा रहेको करदाता सेवा केन्द्र हटेसँगै…

यस्तो छ आजको राशिफल

यस्तो छ आजको राशिफल

चितवन, वैशाख १५ – आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ आजको राशिफल मेषः कुनै विशेष कार्यका लागि तपाईको खोजी हुनेछ । काम र क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।…

माडीको पर्यटन प्रवर्द्धनका लागि ‘एक्सप्लोर माडी’ पोर्टल सञ्चालनमा

माडीको पर्यटन प्रवर्द्धनका लागि ‘एक्सप्लोर माडी’ पोर्टल सञ्चालनमा

नारायणगढ (चितवन), वैशाख १४- चितवनको माडी उपत्यकाको समग्र जानकारी उपलब्ध गराउने उद्देश्यले माडी नगरपालिकाले ‘एक्सप्लोर माडी’ नामक पोर्टल सञ्चालनमा ल्याएको छ । नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीका अनुसार उक्त पोर्टलमा माडीका पर्यटकीय सम्पदाबारे विश्वका विभिन्न भाषामा अनलाइन अनुवादसहित जानकारी उपलब्ध…

जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

काठमाडौँ, वैशाख १४- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई जन्मदिनको शुभकामना दिएका छन्। सोमबार साम्पाङले सामाजिक सञ्जालमा पानको पातसहित प्रधानमन्त्री बालेनलाई जन्मदिनको शुभकामना दिएका हुन्। ‘ह्याप्पी बर्थडे टु यु…

के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

वैशाख १४- धेरै मानिसहरू स्वस्थ रहनका लागि फलफूललाई आफ्नो दैनिकीमा समावेश गर्छन् । भिटामिन, फाइबर र एन्टिअक्सिडेन्टको उत्कृष्ट स्रोत हुन् फलफूल, जसले शरीरलाई फाइदा पुर्‍याउँछन् । तर एउटा प्रश्न प्रायः उठ्ने गर्छ– के राति फल खानु हानिकारक हुन्छ ? धेरैले…

सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

सिरहा, वैशाख १४ – सिरहामा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ भने उनका श्रीमान् घाइते भएका छन् । सिरहा जिल्लाको मिर्चैया नगरपालिका–९ भगवानपुर टोलमा मंगलबार राति करिब १०ः३० बजे परेको चट्याङका कारण उक्त घटना भएको हो । प्रहरीका अनुसार…

कालिन्चोकमा ढकमक्क फुलेको सेतो गुराँस (तस्बिरसहित)

कालिन्चोकमा ढकमक्क फुलेको सेतो गुराँस (तस्बिरसहित)

१४ वैशाख,काठमाडाैं। कालिन्चोक क्षेत्रमा यतिबेला गुराँसको फूल फुलेर पहाड नै सेताम्य साथै राताम्य बनेको छ। वसन्त ऋतुको आगमनसँगै जंगलभरि ढकमक्क फुलेका गुराँसले मानिसहरुलाई आकर्षित गरेको छ। धार्मिक आस्था बोकेर कालिन्चोक भगवतीको दर्शन गर्न पुग्नेहरू त्यहाँको प्राकृतिक सौन्दर्यले समेत आकर्षित हुने…