चितवन, फागुन ११ – चितवनमा वैदेशिक रोजगारीमा पठाई दिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–७ की ३८ वर्षीया मिना चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । उनले वैदेशिक रोजगारीमा राम्रो कमाई हुने र चिनजानका…
काठमाडौँ, ११ फागुन सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९६ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको…
काठमाडौं, फागुन ११ – रूस र युक्रेनबीचको सम्भावित युद्धका कारण नेपालका तेल उद्योगहरूमा कच्चा पदार्थको अभाव हुने देखिएको छ । युक्रेनबाट तोरीको दाना, सूर्यमुखीको कच्चा पदार्थ र गहुँ ल्याएर प्रशोधन गरी नेपाल र भारतीय बजारमा पठाउँदै आएका नेपालका उद्योगहरू सम्भावित…
काठमाडौं, फागुन ११ – विदेशी पर्यटकलाई नेपाली नागरिकसरह आन्तरिक उडानमा लाग्ने भाडामा छुट दिने सहमति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा गएको माघ २ गते गठन भएको पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिले विदेशबाट आउने पर्यटकहरूलाई…
काठमाडौं, फागुन ११ – ललितपुरको प्रसिद्ध बालकुमारी मन्दिर सँगैको करोडौं मूल्य पर्ने गुठीको जग्गा बालकुमारी रिमिक्स क्लबले कब्जा गरेको छ । ललितपुर महानगरपालिका–८ कित्ता नं ९७ को क्षेत्रफल १ रोपनी १० आना २ पैसामध्ये करिब १ रोपनी क्षेत्रफल जग्गामा गुठीको…
बलेवा, ११ फागुन – तमानखोला गाउँपालिका–२ कटेरी गाउँका ढालेन्द्र छन्त्याल वर्षमा एक दुई पटकमात्रै घरमा पुग्नुहुन्छ । उच्च पहाडका जङ्गलमा भेडाको बथानका पछि उहाँको बाँकी दैनिकी चलिरहेको छ । वर्षाको समयमा तमानखोलाका उच्च पहाडमा चर्ने उहाँका भेडा हिउँदमा हिउँ परेपछि…
मार्तडी, १० फागुन जिल्लाको बडीमालिका नगरपालिका–८ रावलबाडाकी गौरी रावलले महिनावारी (छाउ) भएका बेला कहिल्यै पनि शौचालय प्रयोग गर्न पाउनुभएन । छाउ भएका बेला उहाँ बिहान बेलुकी खोला र जङ्गलको झारी खोज्दै जाने गर्नहुथ्यो । घर नजिकै बनाइएका शौचालयमा छाउ भएका…
आजको राशिफल – Aajako Rashifal आज मिति २०७८ फागुन ११ गते, बुधवार, २३ फेब्रुअरी २०२२। फाल्गुण कृष्णपक्ष सप्तमी तिथि, १५ः५४ बजेपछि अष्टमी। विशाखा नक्षत्र, १३ः५७ बजेदेखि अनुराधा। चन्द्रराशि– तुला, ८ः१८ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्ना सूचना बाहिरिनाले…
पाल्पा, १० फागुन – शिक्षा, रोजगारी र अवसरको खोजीमा अधिकांशको सहरी क्षेत्रमा छिर्ने क्रम बढ्दो छ । पहाडी जिल्ला, पाल्पा, गुल्मी र अर्घाखाँचीबाट ग्रामीण क्षेत्र त्यागेर रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायत सहरी क्षेत्रमा अधिकांशले अवसरको खोजीमा बसाइँसराइ गरिरहेका छन् । प्रशस्त अर्थोपार्जन…
चितवन, फागुन १० नेपालले आइसिसी टि२० विश्वकप छनोट ए मा तेस्रो स्थानको लागि घरेलु टोली ओमानसँग खेल्ने भएको छ । तेस्रो स्थानको लागि ओमान र नेपालबीच बिहीबार ओमान क्रिके एकेडेमी ग्राउन्ड-२ मा हुनेछ । नेपाल र ओमान सेमिफाइनलबाट बाहिरिएपछि तेस्रो…