चितवन, फागुन १३ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनको जिल्ला सम्मेलन आयोजक कमिटी गठन भएको छ । आज सम्पन्न जिल्ला भेलाले अमित कुमार गुप्ताको संयोजकत्वमा ३८ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको सहसंयोजकमा हरि आचार्य, सदस्यहरुमा…
एजेन्सी, फागुन – संसारमा कुनै पनि वस्तुको जन्म भयो भने समयपछि नष्ट हुनै पर्छ । मानिस जसरी जन्मन्छ, मृत्युको समय पनि तय हुन्छ । तर, जीवन र मृत्युलाई लिएर संसारमा विभिन्न प्रकारका विश्वास र मत सुनिन्छन् । संसारका हरेक धर्ममा…
एजेन्सी, फागुन – एकजना ब्रिटिस मोडेलले कसरी युवतीहरुलाई प्रभावित गर्ने र कसरी प्रेम गर्ने भन्ने विषयमा ट्युसन नै पढाउने गरेकी छिन् । उनले आफ्नो कक्षामा कस्तो कस्तो व्यवहारले केटीहरुलाई प्रेममा पार्न सकिन्छ भन्ने सिकाउने गरेकी छिन् । केटी पट्याउने कला…
एजेन्सी, २०७८ फागुन इजरायलका किसानले फलाएको २८९ ग्रामको स्ट्रबेरीले हालसम्मकै ठूलो स्ट्रबेरीको उपाधि पाएको छ । यो स्ट्रबेरीको उत्पादनका लागि चाँहि एरियल नामका किसानले १ वर्ष बिताएका थिए ।यो स्ट्रबेरी एरियल परिवारको मध्य इजरायलमा रहेको खेतबाट सन् २०२१ को फेबु्रअरीमा…
महोत्तरी, १२ फागुन – बर्दिबास नगरपालिकाले बौद्ध शिक्षा लागु गर्ने भएको छ । बौद्ध शिक्षा प्रारम्भ गर्न चाँडै कलेज स्थापनाको प्रक्रिया अघि बढाइने नगर कार्यपालिकाको कार्यालयले जनाएको हो । बुधबार लुम्बिनी बौद्ध विश्वविद्यालय र बर्दिबास नगरपालिकाबीच यससम्बन्धी सम्झौता भएपछि अब…
चितवन, रत्ननगर फागुन १२ – निर्माणाधीन अवस्थामा रहेका मुग्लिन–नारायणगढ सडकखण्डका पुलका लागि बजेट अभाव भएको छ । मुग्लिन–नारायणगढ सडक आयोजनाका इञ्जिनीयर कृष्ण आचार्यले पुल निर्माणका लागि आवश्यक पर्ने बजेट अर्थमन्त्रालयबाट विनियोजन हुन नसक्दा पुल निर्माण प्रभावित भएको बताउनुभयो । मुग्लिन…
काठमाडौं, फागुन १२ – नेपालले घरेलु टोली ओमानलाई हराउँदै आइसिसी टि२० विश्वकप छनोट ए मा तेस्रो बनेको छ । यससँगै नेपालले तेस्रो स्थानमा रहेर आईसीसी टी२० ग्लोबल क्वालिफायर सकाएको छ । तेस्रो स्थानको लागि भएको खेलमा नेपालले बिहीबार ओमानलाई ९…
एजेन्सी, फागुन १२ – रूसले सैन्य आक्रमण सुरू गरेपछि पूर्वी युरोपेली मुलुकका वासिन्दामा बिहीबार नयाँ अनिश्चितता छाएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार उज्यालो नहुँदै युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेका थिए । पुटिनको घोषणालगत्तै राजधानी किएभमा क्षेप्यास्त्र हानिएको छ…
चितवन, फागुन १२ – घाँस काट्न चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गएकी एक बाघको आक्रमणबाट मृत्यु भएको छ । भरतपुर महानगरपालिका ६ निवासी ६० वर्षीय चिजा सार्कीको मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय गितानगर चितवनका अनुसार भरतपुर १३ बेलशहरस्थित चितवन…
काठमाडौं, फागुन ११ – अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश भएको विरोधमामा काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरिएको छ । प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच तानव सिर्जना भएको छ । एमसिसीविरूद्ध उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रहार…