Author: चितवन आज डेस्क

राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने

राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने

काठमाडौँ, वैशाख १८ – नेपाल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया मामिलाका विशेष दूत सर्जियो गोरलाई प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नभेट्ने भएका छन् । गोर बिहीबारदेखि तीन दिने नेपाल भ्रमणका क्रममा काठमाडौँ छन् । भ्रमणका क्रममा…

दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

काठमाडौं, १८ वैशाख – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले यूएईसामु २९० रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनायो । नेपालका लागि उपकप्तान…

‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

काठमाडौं, १८ वैशाख – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा रहेको ‘नीतिगत कब्जा’ र ‘लुटतन्त्र’ अन्त्य गर्दै सुशासन कायम गर्ने सरकारको मुख्य लक्ष्य रहेको बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन) ले राजधानीमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले…

यस्तो छ आजको राशिफल

यस्तो छ आजको राशिफल

चितवन, वैशाख १८ – आज वि.सं.२०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ आजको राशिफलः मेषः कुनै गोप्य स्रोतबाट लाभ मिल्न सक्नेछ । प्रेममा न्यानोपन आउनेछ । पहिले गरिएको लगानीबाट फाइदा मिल्नेछ । विद्यार्थी वर्गका लागि लाभदायक समय छ ।…

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

काठमाडौं, १७ वैशाख – सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने भएको छ । सरकारले समस्याग्रस्त सहकारीको सदस्यका हकमा परिवारको परिभाषा परिवर्तन गरेसँगै यस्तो बाटो खुलेको हो । सरकारले सहकारी ऐन संशोधन गर्न बनेको अध्यादेश मार्फत…

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

जनकपुर, वैशाख १७- जनकपुरधामका सुकुम्बासीहरुले लालपुर्जा माग गर्दै प्रदर्शन गरेका छन् । आज बिहीबार जनकपुरधाम उपमहानगरपालिकाका २३ विन्धीका सुकुम्बासीहरुले लालपुर्जा माग गर्दै बालेन सरकारविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरू जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय, मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी…

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

झापा, वैशाख १७ – कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक विद्यालयको प्र१–०१–००१ ख४४८२ नम्बरको बस दुर्घटना भएको हो । दुर्गाभिट्टाबाट आमबारीतर्फको भित्री सडकमा जाँदै गर्दा प्र१–०१–०१३ प३४८२ नम्बरको…

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

१७ वैशाख, रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ का विभिन्न स्थानमा गरिएको अफिम खेती प्रहरीले फडानी गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग) र अस्थायी प्रहरी चौकी पाखापानीबाट खटिएको संयुक्त प्रहरी टोलीले करिब ८० रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती…

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

भरतपुर,बैशाख १७ । राष्ट्रगुरु योगी नरहरिनाथको संकल्पमा भरतपुर–१ स्थित वागीश्वरीमा भोलिदेखि हुन लागेको श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा कलशयात्रा गरिएको छ । गण्डकी नारायणी महाआरती स्थलबाट वागीश्वरी मन्दिरसम्म आज बिहान कलशयात्रा गरिएको हो । कलशयात्रा सुरु गर्नुअघि गंगा पुजन गरिएको थियो ।…

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

काठमाडौं, वैशाख १७- बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका-३ लालापुरबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८७० मिलिग्रामसहित कोहलपुर नगरपालिका बस्ने १८ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी…