महिला संघको अध्यक्षमा उषा मिश्र

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • महिला संघको अध्यक्षमा उषा मिश्र
महिला संघको अध्यक्षमा उषा मिश्र

 

काठमाडौं, २६ साउन –

नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा उषा मिश्र रावतलाई मनोनित गरेको छ ।

सिरहा घर भएकी मिश्रलाई कांग्रेसले महिला संघको अध्यक्षमा मनोनित गरेको हो । उनी महिला संघकी निवर्तमान सचिव पनि हुन् । न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *