वीरेन्द्र क्याम्पसमा बिहान पढ्ने अधिकांश विद्यार्थीहरुले गरे पुस्तकालयमा तालाबन्दीको समर्थन
चितवन, साउन २४ – वीरेन्द्र बुहुमुखी क्याम्पसको पुस्तकालयमा तीन दिनदेखि तालाबन्दी छ । बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले आइतबार बिहान पुस्तकालयको मुल भवनमा तालाबन्दी गरेका थिए । पुस्तकालय बिहानको समयमा पनि खोल्नुपर्ने मागसहितको विज्ञप्ति टाँस्दै विद्यार्थीहरुको समूहले तालाबन्दी गरेको थियो । उक्त माग पूरा गर्न क्याम्पस प्रशासनले अझै अटेर गरेपछि बिहानीपखमा पढ्ने अधिकांश विद्यार्थी र … Continue reading वीरेन्द्र क्याम्पसमा बिहान पढ्ने अधिकांश विद्यार्थीहरुले गरे पुस्तकालयमा तालाबन्दीको समर्थन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed